२०८३ मंसीर २ गते , बुधबार

६४ हजार बढीले गरे पाथीभरा दर्शन

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ३० गते , सोमबार
६४ हजार बढीले गरे पाथीभरा दर्शन

बिर्तामोड । ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङ (मुकुमलुङ)मा ६४ हजार बढीले दर्शन गरेका छन् । कार्तिक महिनामा ६४ हजार १०६ जना भक्तजनले मन्दिर दर्शन गरेका हुन् । 
कार्तिक महिनाको अन्तिम शनिबार एकै दिन ११ हजार २७२ जनाले मन्दिर दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ । 

सम्बन्धित समाचार