२०८३ कार्तिक २ गते , आईतबार

जहाजमार्फत भारत जाँदै हुनुहुन्छ ? पावर बैंक घर मै छोड्नुहोस्

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २८ गते , बुधबार
जहाजमार्फत भारत जाँदै हुनुहुन्छ ? पावर बैंक घर मै छोड्नुहोस्

झापा । नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन् ।
नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।
अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।

सम्बन्धित समाचार