२०८३ श्रावण २५ गते , सोमबार

सेनाको ब्यारेकमा विष्फोट हुँदा ५ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २५ गते , सोमबार
सेनाको ब्यारेकमा विष्फोट हुँदा ५ जना घाइते

बिर्तामोड । रसुवाको आमाछोदिङमो गाउँपालिका- ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।
नेपाली सेनाकाे श्री श्रीनाथ गणमा  म्याद सकिएको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर  ५  जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको  जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशाेक थापाले बताए ।

सम्बन्धित समाचार