२०८३ असार २८ गते , आईतबार

प्रहरीले नियन्त्रणमा लिएर प्रसाईंलाई घर पुर्यायो

sajilo news
परिवेश मिडिया
२०८३ असार २८ गते , आईतबार
प्रहरीले नियन्त्रणमा लिएर प्रसाईंलाई घर पुर्यायो

बिर्तामोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर प्रहरीले घर पुर्याएको

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न लागेका थिए

निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर र्पुयाएको हो

उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए

सम्बन्धित समाचार