२०८३ असार ५ गते , शुक्रबार

‘लागूऔषध विरुद्ध झापा अभियान’को शुभारम्भ गरिँदै

sajilo news
परिवेश मिडिया
२०८३ असार ४ गते , विहीबार
‘लागूऔषध विरुद्ध झापा अभियान’को शुभारम्भ गरिँदै

बिर्तामोड झापामा बढ्दो लागूऔषध दुर्व्यसनी विरुद्ध लागूऔषध विरुद्ध झापा अभियानको शुभारम्भ गरिँदै जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिकाको सहयोगमा असार गते शनिबार कार्यक्रमको शुभारम्भ गर्न लागेको हो

झापाको बिर्तामोडस्थित सिटी सेन्टरको हलमा शनिबार १ः३० बजे कार्यक्रमको शुभारम्भ गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् दैनिक रुपमा लागूऔषध कारोबार सेवनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेपनि पक्राउ पर्नेको संख्या दिनानुदिन बढिरहेकाले यसको न्यूनीकरण तथा जनचेतना फैल्याउने उद्धेश्यले अभियान नै शुरु गर्न लागिएको हो

कार्यक्रमको उद्घाटन नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गर्नेछन् कार्यक्रमका पालिकाका प्रतिनिधीहरु, विभिन्न सरोकारवाला संघसंस्थाहरुलाई आमन्त्रण गरिएको

सम्बन्धित समाचार