२०८३ असार ५ गते , शुक्रबार

रास्वपामा वरिष्ठ नेतासहित १९ सदस्यीय केन्द्रीय पदाधिकारी रहने

sajilo news
परिवेश मिडिया
२०८३ असार ४ गते , विहीबार
रास्वपामा वरिष्ठ नेतासहित १९ सदस्यीय केन्द्रीय पदाधिकारी रहने

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी संख्या १९ सदस्यीय हुने भएको विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो

विधान संशोधन गर्दै एक वरिष्ठ एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो यसअघि सहमहामन्त्री चार जना वरिष्ठ नेताको व्यवस्था थिएन

सभापति

वरिष्ठ नेता

उपसभापति ३ ( महिला)

महामन्त्री

सहमहामन्त्री ५ ( महिला)

प्रवक्ता

सह प्रवक्ता ३ ( महिला)

कोषाध्यक्ष

सहकोषाध्यक्ष २ ( महिला)

विपिन नेतृत्वको विधान संशोधन समितिले १६ जना मात्रै पदाधिकारी रहने प्रस्ताव गरेको थियो

सम्बन्धित समाचार