२०८३ जेष्ठ ३० गते , शनिबार

सेफ सन्तोष साह पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३० गते , शनिबार
सेफ सन्तोष साह पक्राउ

झापा सेफ सन्तोष साह पक्राउ परेका छन् उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो

गएराति साह उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए

शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो

उनीहरु  दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको

सम्बन्धित समाचार