२०८३ जेष्ठ ३० गते , शनिबार

बीपी राजमार्ग दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको खुल्यो पहिचान

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २९ गते , शुक्रबार
बीपी राजमार्ग दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको खुल्यो पहिचान

बिर्तामोड बीपी राजमार्गअन्तर्गत नमोबुद्ध बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनाको जना मृतकमध्ये जनाको सनाखत भएको

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बस दुर्घटनामा मृत्यु हुने आठमध्ये चार जनाको सनाखत भएको

जसमा बसका साहु रोशी गाउँपालिका का ७५ वर्षीय इन्द्रबहादुर झाक्री दैलेख घर भएका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारीको परिचय खुलेको

यस्तै, दुई जना अन्य पहिचान खुलेका मृतकमा रोशी का ३४ वर्षीया फूलमाया तामाङ रोशी का ६० वर्षीया प्यारीमाया तामाङको रहेको प्रहरीले जनाएको

प्रहरीका अनुसार अन्य चार जनाको भने सनाखत हुन सकेको छैन दुर्घटनामा १६ जना घाइते भएका छन्

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन्

शुक्रवार दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ८३९८ नम्बरको बस दुर्घटनामा परेको थियो

दुर्घटनामा परेको बस अर्को बसलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 

सम्बन्धित समाचार