२०८३ जेष्ठ १३ गते , बुधबार

६ करोडको इलेक्ट्रिक चुरोट बरामद

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १२ गते , मंगलबार
६ करोडको इलेक्ट्रिक चुरोट बरामद

झापा प्रहरीले काठमाडौँको न्युरोडबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए

आरबी कम्प्लेक्समा सञ्चालितस्माइल योर च्वाइस नामको पसल त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार सय थान भेप प्रहरीले बरामद गरेर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको

अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको बरामद भेपको बजार मूल्य करिब करोड हुने आकलन गरिएको

सम्बन्धित समाचार