२०८३ जेष्ठ ११ गते , सोमबार

रुखबाट लडेर घाइते बुद्धशान्तिका एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १० गते , आईतबार
रुखबाट लडेर घाइते बुद्धशान्तिका एक जनाको मृत्यु

बिर्तामोड झापाको बुद्धशान्तिमा रुखबाट लडेर घाइते भएका एक जनाको मृत्यु भएको बुद्धशान्ति मझुवा बस्ने ५५ बर्षीय मैतबहादुर लिम्बुको मृत्यु भएको हो

गत गते घाँस काट्ने क्रममा कुटमिरोको रुखबाट लडेर गम्भीर घाइते लिम्बूको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज साँझ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

 

 

सम्बन्धित समाचार