२०८३ जेष्ठ ६ गते , बुधबार

निर्माणाधिन खानेपानी ट्याङ्कीबाट लडेर मजदुरको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ५ गते , मंगलबार
निर्माणाधिन खानेपानी ट्याङ्कीबाट लडेर मजदुरको मृत्यु

बिर्तामोड झापाको मेचीनगरमा एक जना मजदुरको मृत्यु भएको मंगलबार मेचीनगर बस्ने ५२ बर्षीय दिननाथ पराजुलीको मृत्यु भएको हो

मंगलबार दिउँसो अन्दाजी १२ः३० बजे मेचीनगर शान्ति टोलमा निर्माणाधिन खानेपानी ट्याङ्कीको सटरिङको बाँस खोल्ने क्रममा पराजुली तलाबाट लडेका थिए  उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  

सम्बन्धित समाचार