२०८३ जेष्ठ ६ गते , बुधबार

सरकारले विस्थापित सुकुम्बासीको परिवारलाई २५ हजार दिने

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ५ गते , मंगलबार
सरकारले विस्थापित सुकुम्बासीको परिवारलाई २५ हजार दिने

झापा सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनस्र्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो त्यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार सो भन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप हजार प्रतिमहिनाका दरले हाललाई महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको  

सरकारले सुकुमबासीहरुलाई मासिक १५ हजार सहयोग रकम दिने भएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए

बैठकले नगरपालिका राजश्व अभिवृद्धि कार्यक्रम अन्तरगत स्वीटजरल्याण्ड सरकारको .११ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको त्यस्तै अरनिको राजमार्ग मर्मत गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमवी स्वीकार गर्ने पनि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको

सम्बन्धित समाचार