२०८३ जेष्ठ ५ गते , मंगलबार

आफै अनियन्त्रित भई लडेको मोटरसाइकलका चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३ गते , आईतबार
आफै अनियन्त्रित भई लडेको मोटरसाइकलका चालकको मृत्यु

बिर्तामोड झापाको अजुनधारा नगरपालिकामा आफै अनियन्त्रित भई लडेको मोटरसाइकलका चालकको मृत्यु भएको कनकाई बस्ने ३५ बर्षीय मनोज कुमालको उपचारको क्रममा मृत्यु भएको हो

आइतबार विहान अन्दाजी १०ः३० बजे अर्जुनधारा दहीझोडास्थित दुर्गापुरखुदुनावारी सडक खण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउदै गरेको मे ७१०६ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कुमाल गम्भीर घाइते भएका थिए उनलाई उपचारको लागि  बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा १२ः३० बजे नोबेल अस्पताल रेफर गरिएको थियो नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा कुमालको साँझ ७ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई

सम्बन्धित समाचार