२०८३ बैशाख २७ गते , आईतबार

जंगली च्याउ खाँदा ११ जना बिरामी

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २७ गते , आईतबार
जंगली च्याउ खाँदा ११ जना बिरामी

बिर्तामोड झापाको बाह्रदशी गाउँपालिका बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् आज बिहान करिब १०ः०० बजे स्थानीय तेज बहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी भएका हुन्

बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास २० वर्षीया अनिता खवास लगायत अन्य जना बालबालिका रहेका छन् उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो

प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको बिरामीमध्ये जनाको अवस्था मध्यम अन्यको अवस्था सामान्य रहेको प्रहरीको भनाई

सम्बन्धित समाचार