२०८३ बैशाख ८ गते , मंगलबार

आजदेखि भारतसँगको सिमा नाका सिल

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ७ गते , सोमबार
आजदेखि भारतसँगको सिमा नाका सिल

बिर्तामोड नेपाल भारत सीमा नाका आज साँझ बजेदेखि सिल गरिएको भारत पश्चिम बंगाल विधानसभाको २०२६ को आम निर्वाचनका कारण सीमा सिल गरिएको हो

२३ अप्रिल २०२६ (वैशाख १० गते) दार्जिलिङ जिल्लामा मतदान हुने तय गरिएको निर्वाचनको पूर्वसन्ध्यामा सीमा नाका सिल गरिएको निर्वाचन सम्पन्न भए पश्चात खोलिने भारत सरकारले जनाएको

आकस्मिक चिकित्सा अवस्थाका बिरामीहरू, नेपाल वा बंगलादेशमा पहिले नै भ्रमणमा रहेका भारतीय वा विदेशी पर्यटकहरूले वैध कागजात देखाएमा प्रवेश पाउनेछन्

नेपाल आउन वा बंगलादेश जान चाहने पर्यटकहरूले पनि वैध कागजातका आधारमा यात्रा गर्न पाउने भारत सरकारले जनाएको

सम्बन्धित समाचार