२०८२ चैत्र २४ गते , मंगलबार

सरकारी कार्यालय आजदेखि ९ बजे खुल्ने

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २३ गते , सोमबार
सरकारी कार्यालय आजदेखि ९ बजे खुल्ने

बिर्तामोड । आजदेखि सम्पूर्ण सरकारी कार्यालय ९ बजेदेखि खुल्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारी कार्यालय आजदेखि ९ बजे खुल्ने भएको हो ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति नभएको भन्दै सरकारले सरकारी कार्यालयहरू सहित शिक्षण संस्था हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । बिदाको दिनको समय पूर्ति गर्न सरकारले बाँकी पाँच दिन ९ बजेदेखि कार्यालय खोल्ने निर्णय गरेको हो । शिक्षण संस्था भने यथावत १० बजेदेखि सञ्चालन हुनेछ। 

सम्बन्धित समाचार