२०८२ चैत्र २४ गते , मंगलबार

दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २२ गते , आईतबार
दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिर्तामोड सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा परेका पूर्वमन्त्री दीपक खड्कमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गर्ने निर्णय अदालतले गरेको

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको एकल इजलासले खड्कामाथि अनुसन्धान गर्न दिन म्याद थप गर्ने निर्णय गरेको हो

सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार अनुसार आइतबार उक्त निर्णय भएको हो

दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले पक्राउ गरेको थियो

सम्बन्धित समाचार