२०८३ बैशाख १८ गते , शुक्रबार

चर्चित कलाकार सुनिल थापाको निधन

sajilo news
परिवेश मिडिया
२०८२ माघ २४ गते , शनिबार
चर्चित कलाकार सुनिल थापाको निधन

झापा । चर्चित कलाकार सुनिल थापाको निधन भएको छ ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । 

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए

। 

सम्बन्धित समाचार