२०८२ माघ २८ गते , बुधबार

आज बिर्तामोडका प्याब्सन अन्तर्गतका विद्यालयमा शोक विदा

sajilo news
परिवेश मिडिया
२०८२ माघ ४ गते , आईतबार
आज बिर्तामोडका प्याब्सन अन्तर्गतका विद्यालयमा शोक विदा

बिर्तामोड निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले बिर्तामोडका विद्यालयमा आज शोक विदा दिने निर्णय गरेको प्याब्सन बिर्तामोड नगर कमिटीले विद्यालयहरुमा पत्राचार गर्दै सो सम्बन्धि जानकारी गराएको हो

प्याब्सन झापाले गोमेन्द्र विर्ता मोडेल स्कुलका संस्थापक प्रधानाध्यापक स्वर्गीय गणेशप्रसाद खनालप्रति सम्मान समवेदना प्रकट गर्दै विद्यालयमा शोक विदा दिने निर्णय गरेको अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए

बिर्तामोड एक किलोमिटर चोक निवासी खनालको ८५ बर्षको उमेरमा गत पुष २४ गते निधन भएको थियो खनालले विसं. २०५३ सालबाट बिर्तामोडमा गोमेन्द्र बिर्ता मोडेल स्कुल सञ्चालनमा ल्याएका थिए

 

सम्बन्धित समाचार