२०८३ बैशाख १८ गते , शुक्रबार

पाथीभरामा एकै महिना २४ लाख बढी भेटी संकलन

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३० गते , बुधबार
पाथीभरामा एकै महिना २४ लाख बढी भेटी संकलन

बिर्तामोड पूर्वको प्रशिद्ध धार्मिक स्थल ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा एकै महिना २४ लाख बढी भेटी संकलन भएको पुष महिनामा पाथिभरा मन्दिरमा २४ लाख २५ हजार रुपैँया भेटी सकंलन भएको हो

पुष महिनामा मन्दिर दर्शनका लागि गएका ५९११ जना तीर्थ यात्रीबाट उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । 

समितिले संकलित भेटी नेपाल बैंक लिमिटेडमा रहेको समितिको खातामा जम्मा गरी मासिक रुपमा सार्वजनिक गर्दै आएको छ । 

सम्बन्धित समाचार