२०८३ बैशाख १८ गते , शुक्रबार

इष्टर्न साहाराको मुनाफा अढाई करोड बढी, २ अर्ब पूँजी पुर्याइने

sajilo news
परिवेश मिडिया
२०८२ पौष २७ गते , आईतबार
इष्टर्न साहाराको मुनाफा अढाई करोड बढी, २ अर्ब पूँजी पुर्याइने

बिर्तामोड झापाको बिर्तामोड मा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडले गत बर्ष करोड ५५ लाख ३७ हजार ८९८ रुपैँया मुनाफा आर्जन गरेको

आइतबार बिर्तामोडमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारणसभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा अघिल्लो आर्थिक बर्षभन्दा ८०० गुणा बढी मुनाफा आर्जन गरेको उल्लेख कम्पनीले आर्थिक बर्ष २०८०/८१ मा ४३ लाख १० हजार ५०७ रुपैँया मुनाफा आर्जन गरेको थियो

एक अर्ब ५० करोड अधिकृत पूँजी, अर्ब ३७ करोड जारी पूँजी अर्ब १० करोड चुक्ता पूँजी रहेको इष्टर्न साहाराको चुक्ता पूँजी अर्ब पुर्याइने संस्थाका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए कम्पनीमा न्यूनतम लाखदेखि करोडसम्म लगानी गर्ने शेयर सदस्यहरुको संख्या २६०० बढी रहेको उनले बताए

कम्पनीले बुढीगण्डकी जलविद्युत आयोजना, माथिल्लो तमोर जलविद्युत आयोजना, इशुवा खोला जलविद्युत आयोजना, सुपर आंखु खोला जलविद्युत आयोजना, बलेफी जलविद्युत आयोजना, एनसी एग्रो टेक इण्डष्ट्रिज लिमिटेड, झापा इनर्जी लिमिटेड, जनता एग्रो एण्ड फरेष्ट लिमिटेडलगायतमा लगानी गरेको

आगामी महिना भित्रै कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको कम्पनी सचिव कृष्ण रानाभाटले जानकारी दिए

कार्यक्रमका प्रमुख अतिथी सिने जगतका महानायक राजेश हमालले सबै नेपाली जनता मिलेर काम गर्न सके देशलाई अग्रगति दिन सकिने बताए मुलुक जटिल मोडमा रहेको तर चुनौती सामना गरेर हामीले विभिन्न परियोजना सञ्चालन गर्न सके हाम्रा भावी पुस्ताले त्यसको फाइदा लिन सक्ने बताए    

कार्यक्रममा सहभागीहरुलाई सञ्चालक कल्पना विश्वकर्माले स्वागत गरेकी थिइन् भने एकराज गिरीले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार