२०८३ बैशाख १८ गते , शुक्रबार

गोली लागेको अवस्थामा युवकको शव फेला

sajilo news
परिवेश मिडिया
२०८२ पौष १६ गते , बुधबार
गोली लागेको अवस्थामा युवकको शव फेला

झापा सिन्धुलीको सुनकोशी गाउँपालिका बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको

घ्याङ्लेख गाउँपालिका पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए

सम्बन्धित समाचार