२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा घरको रेलिङबाट लडेर बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ पौष १० गते , विहीबार
बिर्तामोडमा घरको रेलिङबाट लडेर बालकको मृत्यु

बिर्तामोड । खेल्ने क्रममा घरको रेलिङबाट लडेर एक बालकको मृत्यु भएको छ । बिर्तामोड-४  आगमन टोल बस्ने रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको मृत्यु भएको हो ।
बुधबार साँझ ६:१५ बजे आफ्नै घरको तीन तला माथि खेल्ने क्रममा अचानक भुईमा झरेर गम्भीर घाईते भएका कार्कीको विएण्डसी अस्पतालमा उपचारको क्रममा अन्दाजी ७:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापालाई जनाएको छ । 

सम्बन्धित समाचार