२०८३ बैशाख १८ गते , शुक्रबार

रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३ गते , विहीबार
रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश

बिर्तामोड । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

सम्बन्धित समाचार