२०८३ बैशाख १८ गते , शुक्रबार

चुनाव गराउन साढे सात अर्ब बजेट

sajilo news
परिवेश मिडिया
२०८२ पौष २ गते , बुधबार
चुनाव गराउन साढे सात अर्ब बजेट

झापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न सात अर्ब ८१ करोड बजेट पाउने भएको अर्थ मन्त्रालयले यसअघि स्वीकृत भएको बजेटलाई परिमार्जन गरी बढाएको हो

निर्वाचनका लागि मागेको अनुमानित बजेटमा भारी कटौती गरेसँगै आयोगले पुनरावलोकन गर्न अर्थ मन्त्रालयसँग माग गरेको थियो  

आयोगले निर्वाचन सम्पन्न गर्न माग गरेको बजेटमा अर्थ मन्त्रालयले माग गरिएको बजेटमा झन्डै ४० प्रतिशतले कटौती गरेको थियो

उक्त बजेटले निर्वाचन कार्यक्रम सम्पन्न गर्न नपुग्ने भन्दै आयोगले संशोधन गर्न सरकारसँग माग गरेका थियो योसँगै अर्थ मन्त्रालयले आयोगलाई एक अर्ब ७७ करोड रुपैयाँ थपेर पठाएको हो

सम्बन्धित समाचार