२०८३ बैशाख १८ गते , शुक्रबार

खोला दोभानमा महिलाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २३ गते , मंगलबार
खोला दोभानमा महिलाको शव फेला

झापा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारस्थित माईखोला सरदारे खोलाको दोभानमा एक महिलाको शव फेला परेको

आज बिहान अन्दाजी ९ः२० बजे खोलाको दोभानमा शिवसताक्षी १० जीवनटोल बस्ने ६२ वर्षीया बिमला माझीको शव पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको हो

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रकृयापश्चात् शव पोष्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाइएको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार