२०८३ बैशाख १८ गते , शुक्रबार

माफी माग्दै प्रसाईले दिए प्रधानमन्त्रीलाई मूर्ति उपहार

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २२ गते , सोमबार
माफी माग्दै प्रसाईले दिए प्रधानमन्त्रीलाई मूर्ति उपहार

झापा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन्

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् उनले भने, ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु माफी माग्छु तपाईँ माता हो, दुर्गा हो दुर्गाको रूप धारण गरेर काम गर्नुहोस् तपाईँको साथमा हामी छौँ यो सरकारको पक्षमा हामी हुन्छौँ सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ

त्यस अवसरमा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए

सम्बन्धित समाचार