२०८३ बैशाख १८ गते , शुक्रबार

हितेन्द्रदेवलाई पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २२ गते , सोमबार
हितेन्द्रदेवलाई पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

बिर्तामोड सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको

जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए

उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको हो

सम्बन्धित समाचार