२०८३ बैशाख १८ गते , शुक्रबार

इलाम झापाको वनभोज सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २० गते , शनिबार
इलाम झापाको वनभोज सम्पन्न

बिर्तामोड इलामझापा मैत्री समाजले यस बर्षको वनभोज कार्यक्रम सम्पन्न गरेको

समाजले शनिबार बुद्धशान्तिस्थित भ्यूटावरमा यस बर्षको वनभोज कार्यक्रम सम्पन्न गरेको हो

समाजले प्रत्येक बर्ष समाजका सदस्यहरुको भेटघाट गराउने उद्धेश्यले वनभोज कार्यक्रम आयोजना गर्ने गरेको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् वनभोजमा प्रतियोगितात्मक घैला फुटाई म्युजिकल चेयर आयोजना गरिएको थियो

कार्यक्रममा रविन कार्की सविन कार्कीले समाजले स्थापना गरेको अक्षयकोषमा नगद २१ हजार सहयोग गरेका थिए समाजका उपाध्यक्ष नरेश कर्माचार्यको संयोजकत्वमा आयोजित कार्यक्रममा १५० बढीको सहभागिता रहेको सचिव सागर रिजालले जानकारी दिए  

सम्बन्धित समाचार