२०८३ बैशाख १८ गते , शुक्रबार

काठमाण्डौबाट चोरी भएको बाइक पाँचथरमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १९ गते , शुक्रबार
काठमाण्डौबाट चोरी भएको बाइक पाँचथरमा पक्राउ

बिर्तामोड काठमाण्डौबाट हराएको मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको

मंसिर १२ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमको कमाण्डमा खटिएको टोलीले फिदिम मा चेकजाँचको क्रममा शंका लागि प्रदेश ०२०५६ ५१८१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो उक्त मोटरसाइकल अनुसन्धानको क्रममा काठमाण्डौ १५ बस्ने ३६ बर्षीय संजिव महर्जनको बागमती प्रदेश ०२०४८ १३१८ नम्बरको बाइक कात्तिक २७ गते काठमाण्डौबाट हराएको यहाँ नम्बर परिवर्तन गरि कुदाइएको पाइएपछि सम्बन्धित धनीलाई शुक्रबार जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए

 

सम्बन्धित समाचार