२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडबाट ठूलो मात्रामा राजश्व छलिको सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १८ गते , विहीबार
बिर्तामोडबाट ठूलो मात्रामा राजश्व छलिको सामान बरामद

बिर्तामोड झापाको बिर्तामोडबाट प्रहरीले ठूलो मात्रामा राजश्व छलिको सामान बरामद गरेको बिर्तामोड बाट प्रहरीले ती सामान बरामद गरेको हो

बुधबार दिउँसो अन्दाजी बजे बिर्तामोड धौलापुलमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रविण श्रेष्ठको नेतृत्वको प्रहरी टोलीले जाँच गर्ने क्रममा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे ६८९२, प्र ०१००१ ७५२४   मे ४०४५ नम्बरको गाडीमा ठूलो मात्रामा राजश्व छलि गरि लैजाँदै गरेको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए

ती गाडीबाट प्रहरीले बच्चाको डाइपर ४१ कार्टुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ कार्टुन, चुलबुल लेखिएको रक्सी सय कार्टुन, गोर्खा बियर १५० कार्टुन, ओरियो विस्कुट १६ कार्टुन सेलो, विकुल लेखिएको खाननेतेल ८० कार्टुन बरामद गरेको प्रहरीले जनाएको

प्रहरीले ती सामानसँगै गाडी चालकहरु अर्जुनधारा नगरपालिका ११ बस्ने बर्ष ४३ को दिलिप खड्का, अर्जुनधारा बस्ने बर्ष ५४ को राजाराम खड्का  भद्रपुर बस्ने बर्ष ४७ को उदेन राइलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको

सम्बन्धित समाचार