२०८३ बैशाख १८ गते , शुक्रबार

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

बिर्तामोड काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो

बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको

उडान संख्या ६१७, जहाज एनएओसीका सबै यात्रु चालक दलका सदस्यहरु सुरक्षित रहेका छन्

जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको

सम्बन्धित समाचार