२०८३ बैशाख १८ गते , शुक्रबार

रिहा भए प्रसाईं, सरकारसंग वार्ता गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ७ गते , आईतबार
रिहा भए प्रसाईं, सरकारसंग वार्ता गर्ने

बिर्तामोड । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ र सरकारबिच वार्ता हुने भएको छ ।
गत मङ्गलबार पक्राउ परेका प्रसाईँलाई आइतबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसँगै सरकार र प्रसाईँसमूहबिच वार्ता हुन लागेको हो । वार्ताको समय भने तोकिएको छैन । 
शनिबार सरकार र प्रसाईँ पक्षबिच आज (मङ्सिर ७) हुने भनिएको आन्दोलन फिर्ताको सहमति भएको थियो ।

सम्बन्धित समाचार