२०८३ बैशाख १८ गते , शुक्रबार

देउवा दम्पति उपचार पश्चात स्वदेश फिर्ता

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २९ गते , शनिबार
देउवा दम्पति उपचार पश्चात स्वदेश फिर्ता

झापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन्   भदौ २३ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर हिजो राति नेपाल फर्केका हुन्

उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए १८ दिनपछि उनीहरु स्वदेश फर्केका हुन्

सम्बन्धित समाचार