२०८३ बैशाख १८ गते , शुक्रबार

पशुपतिमा एकै दिन २ लाख ८४ हजार भेटि संकलन

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १९ गते , बुधबार
पशुपतिमा एकै दिन २ लाख ८४ हजार भेटि संकलन

बिर्तामोड काठमाण्डौको पशुपति क्षेत्र विकास कोषमा एकै दिन झण्डै तीन लाख भेटी संकलन भएको बुधबार लाख ८४ हजार ९१७ रुपैंया भेटी संकलन भएको हो

पशुपति मन्दिरमा लाख ६२ हजार ३३२ रुपैँया, बासुकी भेटी १७ हजार ८५ रुपैँया चन्दन भेटी हजार सय रुपैँया भेटी संकलन भएको कोषले जनाएको

हिन्दुहरुको प्रमुख धार्मिक स्थल पशुपतिमा दैनिक सयौँ स्वदेशी तथा विदेशी दर्शनार्थीहरु जाने गरेका छन्

सम्बन्धित समाचार