२०८३ बैशाख १८ गते , शुक्रबार

हिमालयनको राइजिङ लिडरसिप अवार्ड सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १८ गते , मंगलबार
हिमालयनको राइजिङ लिडरसिप अवार्ड सम्पन्न

बिर्तामोड हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलेहिमालयन राइजिङ लिडरसिप अवार्ड २०८२ सम्पन्न गरेको कार्यक्रम सोमबार झापाको बिर्तामोडस्थित होटल सिद्धार्थमा सम्पन्न भएको हो

अभिकर्ताहरुलाई सम्मान तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना  गरिएको कम्पनीका प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)ले बताए   

कम्पनीका जोनल हेड नविन थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १२५ बढी अभिकर्तालाई सम्मान गरिएको थियो गत आर्थिक बर्षमा कम्पनीको विभिन्न तहमा रहेर काम गरेका मेची जोन अन्तर्गत पथरीदेखि ताप्लेजुङसम्मका अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले जानकारी दिए आर्थिक बर्षको समापनसँगै गरिने कार्यक्रम विभिन्न आन्दोलन, चाडवाड प्राकृतिक प्रकोपका कारण केहि ढिला हुन गएको उनले बताए

कार्यक्रमलाई सम्बोधन गर्दै जोनल हेड थापाले कम्पनीलाई प्रतिष्पर्धी बनाउन विमितलाई अधिकतम लाभ दिन कम्पनीले विभिन्न योजना अगाडी सारेको जानकारी दिए बीमा प्राधिकरणको निर्देशन ऐन अन्तर्गत रहेर विभिन्न योजना अगाडी बढाएका छौँ,’ उनले भने, ‘जसले कम्पनीलाई प्रतिष्पर्धी विमितलाई अधिकतम लाभ दिने

कार्यक्रमलाई बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी सुरुङ्गा शाखा प्रमुख चन्द्रकला घिमिरे (सीजी)ले सहजीकरण गरेका थिए

सम्बन्धित समाचार