२०८२ माघ २८ गते , बुधबार

काँकरभिट्टाबाट साढे ७४ करोड बढीको पेट्रोलियम पदार्थ आयात

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १० गते , मंगलबार
काँकरभिट्टाबाट साढे ७४ करोड बढीको पेट्रोलियम पदार्थ आयात

बिर्तामोड पूर्वी नाका काँकरभिट्टाबाट ७४ करोड ८३ लाख ३२ हजारको पेट्रोलियम पदार्थ आयात भएको चालु आर्थिक बर्षको साउन महिनामा उक्त मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो यो अघिल्लो आवको सो अवधिको तुलानामा ११.८ प्रतिशतले बढी हो

अघिल्लो आवको सोहि अवधिमा ६६ करोड ९२ लाख ७९ हजारको पेट्रोलियम पदार्थ आयात भएको थियो

मेची भन्सार कार्यालयका अनुसार राजश्व संकलनका आधारमा आयात भएका मुख्य १० वस्तुहरुमा पेट्रोलियम पदार्थ भन्दा दोस्रो बढी मुल्यको वस्तु आयात हुनेको सूचीमा यातायातका साधन तिनका पर्टपूर्जा रहेको साउन महिनामा करोड २१ लाख ३७ हजार मुल्यका ती सामाग्री आयात भएको मेची भन्सार कार्यालयले जनाएको

अन्य वस्तुहरुमा करोड लाख ४३ हजारको खनिज उत्पादन, करोड ५८ लाखका जुत्ता तथा चप्पलहरु, करोड लाख ४६ हजारका श्रृंगारका सामान, कराड ९९ लाख ८६ हजारको कफि आयात भएको कार्यालयले जनाएको

त्यस्तै प्लाष्टिकका कच्चा पदार्थ करोड ९१ लाख ३८ हजार, प्लाष्टिकका सामानहरु करोड ९० लाख ६१ हजार, फलफुल करोड ७४ लाख ९७ हजार तरकारी करोड ७० लाख २५ हजारको आयात भएको

 

सम्बन्धित समाचार