२०८१ माघ ४ गते , शुक्रबार

एनपीएल : उद्घाटन खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्सद्वारा पराजित

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १५ गते , शनिबार
एनपीएल : उद्घाटन खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्सद्वारा पराजित

झापा काठमाण्डौको टीयु मैदानमा आजदेखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई विकेटले पराजित गरेको विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर बलमा विकेट गुमाएर पूरा गर्यो

जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अभिजित ७५ रन जोडे उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अभिजित साझेदारी गरे १५ रनलाई विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु हर्षले सम्हालेका थिए बलिङमा विराटनगरका प्रतिश जिसी क्रिस सोलले एकएक विकेट लिए

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक विकेट लिएका हर्ष थक्कर किशोर महतोले दुई÷दुई मोहमद मोहसिन माइकले एक÷एक विकेट लिएका छन् एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन

सोमबार दुई खेल हुनेछन् सोमबार हुने पहिलो खेलमा काठमाण्डौ गुखार्ज चितवन राइनोज दोस्रो खेलमा जनकपुर बोल्ट्स कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ पहिलो खेल बिहान सवा दोस्रो खेल दिउँसो सवा बजे सुरु हुनेछ

सम्बन्धित समाचार