२०८१ माघ ४ गते , शुक्रबार

एनपीएल हेर्ने दर्शकका लागि तोकियो टिकट दर

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १० गते , सोमबार
एनपीएल हेर्ने दर्शकका लागि तोकियो टिकट दर

बिर्तामोड मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो

सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि सय भिआइपीका लागि सय तोकिएको लिग खेलका लागि सामान्यतर्फ सय भिआइपीका लागि सय रुपैयाँ तोकिएको

प्लेअफका खेल हुने दिन सामान्यतर्फ सय भिआइपी तर्फका लागि सय फाइलनका लागि सामान्यतर्फ सय भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको

सिजनल पासका लागि सामान्यतर्फ हजार ४८० भिआइपीतर्फका लागि हजार २४० रुपैयाँ तोकिएको खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको

आज राति बजेदेखि टिकट खुला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए

सम्बन्धित समाचार