२०७९ मंसीर २३ गते , शुक्रबार

प्रचारप्रसारलाई तीब्रता दिँदै मनमोहन प्राविधिक विश्वविद्यालय

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २६ गते , शनिबार
प्रचारप्रसारलाई तीब्रता दिँदै मनमोहन प्राविधिक विश्वविद्यालय

बिर्तामोड नेपालको पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा बुढिगंगा मोरङमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नो प्रचारप्रसारलाई तीब्र बनाएको विश्वविद्यालयले स्नातक तहको भर्ना खुलाएसँगै प्रचारलाई तीब्रता दिएको हो

हाल विश्वविद्यालयले यस शैक्षिक सत्रका लागि स्नातक तहमा सिभिल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा २४/२४ सिटमा भर्ना खुलाएको जनाएको सो कार्यक्रममा भर्ना हुन प्रविणता प्रमाणपत्र, उमावि तह, लेभल वा इन्जिनियरिङ डिप्लोमा वा सो सरहको परीक्षामा कुल प्राप्ताङ्कको ४५ प्रतिशत अंक प्राप्त गरि फिजिक्स, केमेस्ट्री गणितमा कम्तिमा ४५ प्रतिशत ल्याइ उत्तीर्ण गरेको हुनुपर्ने जनाएको आदिवासी जनजाति महिला विद्यार्थीका लागि / सिट दलित समुदायका विद्यार्थीका लागि सिट छुट्याएको उक्त बर्षे कार्यक्रमका लागि सिभिललाई लाख ८५ हजार इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सका लागि लाख ७५ हजार शुल्क निर्धारण गरेको विश्वविद्यालयले जनाएको

शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी विश्वविद्यालयले आफ्ना उद्धेश्य, लक्ष्य, योजना तथा कार्यक्रमको बारेमा जानकारी गराएको हो उपकुलपति सुवास श्री पोखरेलले विश्वविद्यालय प्रदेश सरकार मातहत सञ्चालन भएको सीपमा आधारित पाठ्यक्रम कार्यान्वयन गरिएको बताए सीपलाई श्रम उत्पादन हुँदै समृद्धिसँग जोड्ने मनमोहनको लक्ष्य रहेको ,’ उनले भने,‘हामीले अन्य विश्वविद्यालयको भन्दा फरक पाठ्क्रम डिजाइन गरेका छौँ, यहाँ आवश्यक जनशक्ति उत्पादन गरी बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटाउछौँ विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनलाई सार्क राष्ट्रका विद्यार्थीहरुका लागि समेत कोटा छुट्याएको उपकुलपति पोखरेलले जानकारी दिए

विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेस गरी तीनवटा स्कुल सञ्चालन हुने जनाएको शैक्षिक सत्र २०८०/८१ बाट स्नातक स्नातकोत्तर तहमा स्ट्रक्चरल इन्जिनियरिङ बिषय सञ्चालन गरिने उपकुलपति पोखरेलले बताए उनका अनुसार शैक्षिक सत्र २०८३-८७ सम्ममा स्नातक तहमा बायोमेडिकल इन्जिनियरिङ, मेकानिकल वा अटोमोबाइल इन्जिनियरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ तथा विद्यावारिधी तर्फ सिभिल इलेक्ट्रिकल इन्जिनियरिङको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको

प्रदेश सरकारको ६५ अनुदानमा सञ्चालित विश्वविद्यालयले निश्चित सिट प्रदेश का विद्यार्थीलाई छुट्याएको भएपनि भर्ना हुन आउने विद्यार्थीको संख्या कम रहेको उपकुलपति पोखरेलले बताए

विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुयालले मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षालाई प्रत्यक्ष रोजगारसँग जोड्ने खालका कार्यक्रमहरु अगाडी बढाएको बताए अन्य विश्वविद्यालयको भन्दा सस्तो शुल्कमा मनमोहनले पढाउँदासमेत स्थानीय विद्यार्थीहरुले थाहा नपाएको उनको भनाई उनले विश्वविद्यालयले सैद्धान्तिक प्रयोगात्मक कक्षालाई ५०/५० प्रतिशतमा विभाजन गरेको जानकारी दिए

वर्तमान परिप्रेक्ष्यमा अति आवश्यक सीपलाई विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्दै लैजाने रजिष्ट्रार फुयालको भनाई आर्टिफिसियल इन्टेलिजेन्स तथा व्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सको कोर्षसमेत पढाउने योजना बनाएको उनले बताए प्रोजेक्टमा आधारित सिकाईमा विश्वविद्यालयले ध्यान दिएको बताइएको

विश्वविद्यालयमा सुलभ मुल्यमा निर्माण सामाग्रीको जाँच गर्ने सुविधा रहेको फुयालले जानकारी दिए

विश्वविद्यालयले अस्पतालमा प्रयोग हुने औजार तथा उपकरण मर्मतमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले बायोमेडिकल इन्जिनियरिङको कक्षासमेत चाँडै सञ्चालन गर्ने जनाएको उक्त जनशक्ति नेपालमा पर्याप्त नहुँदा भारतबाट मगाउनु पर्ने बाध्यता रहेको मनमोहन प्राविधिक विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिलाई सहज रोजगार उपलब्ध गराउने उद्धेश्यले रोजगार युनिटको समेत स्थापना गरिएको बताइएको । । कलेजले १० बर्षभित्र २ हजार ८३१ जना विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताइएको छ । 

 

 

सम्बन्धित समाचार