२०८१ जेष्ठ ६ गते , आईतबार

एकैदिन थपिए ८१४ कोरोना संक्रमित, सक्रिय संक्रमित ५ हजार नाघे

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १७ गते , मंगलबार
एकैदिन थपिए ८१४ कोरोना संक्रमित, सक्रिय संक्रमित ५ हजार नाघे

काठमाण्डौ । कोभिडको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । २४ घण्टामा ५ हजार ४१५ परीक्षणमा ८१४ नयाँ संक्रमित थपिएका छन् ।

२ हजार ७६२ पीसीआर परीक्षणमा ५०९ र २ हजार ६५३ एन्टिजेन परीक्षणमा ३०५ जना संक्रमित पुष्टि भएका हुन्। कोरोना निको भएर डिस्चार्ज भएको संख्या भने २९९ रहेको छ ।  यो अवधिमा कसैको मृत्यु भएको छैन ।

परिवेश मिडिया

सम्बन्धित समाचार