२०८१ बैशाख ८ गते , शनिबार

साताको चौथोदिन ४१ अंकले बढ्यो नेप्से

sajilo news
परिवेश मिडिया
२०७९ असार १५ गते , बुधबार
साताको चौथोदिन ४१ अंकले बढ्यो नेप्से

काठमाण्डौ शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमबार मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो

बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स .५५ अंक बढेको भने फ्लोट इण्डेक्स .८७ अंक सेन्सेटिभ फ्लोट इण्डेक्स .६७ अंकले बढेको

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन अर्ब बराबरको शेयर कारोबार भएको थियो  

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी .५६ प्रतिशतले बढेको त्यस्तै,विकास बैंक वित्त उपसमूहको परिसूचक प्रतिशतभन्दा बढी बढेको भने होटल तथा पर्यटन, जलविद्युत अन्य उपसमूहको परिसूचक प्रतिशतभन्दा बढी बढेको

बुधबार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको आँधीखोला लघुवित्त वित्तीय संस्था सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य .४५ प्रतिशतले बढेको

कारोबार रकमका आधारमा करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावरको शीर्ष स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्सको करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको

सम्बन्धित समाचार