२०८३ बैशाख १८ गते , शुक्रबार

विमानस्थल नजिकै आगलागी

sajilo news
परिवेश मिडिया
२०७९ असार १२ गते , आईतबार
विमानस्थल नजिकै आगलागी

चितवन भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगलागी भएको आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए

उनका अनुसार बिहान पौने बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो बिजुलीको तार, इन्टरनेटको तार टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको सेवा सञ्चालन हुने उनको भनाइ आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको अधिकारीको भनाइ आगो १० मिनेटमानै नियन्त्रणमा लिइएको उनले बताए

सम्बन्धित समाचार