२०८३ बैशाख १८ गते , शुक्रबार

वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी

sajilo news
परिवेश मिडिया
२०७९ असार ७ गते , मंगलबार
वायुसेवा कम्पनीलाई प्राधिकरणको चेतावनी

काठमाण्डौ नेपाल नागरिक उड्ययन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई धाकधम्की नचल्ने चेतावनी दिएको मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले हवाई उडान रोक्ने भन्ने वायुसेवा कम्पनीको धम्कीलाई जवाफी चेतावनी दिएको हो 

वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने बताएको थियो हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन धाक धम्की चल्दैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरूको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी चिढिएका छन्

सम्बन्धित समाचार