२०८३ बैशाख १८ गते , शुक्रबार

चट्याङको आवाजका कारण एक जना बेहोस

sajilo news
परिवेश मिडिया
२०७९ असार ४ गते , शनिबार
चट्याङको आवाजका कारण एक जना बेहोस

गाइघाट । शनिबार बिहान अबिरल बर्षासँगै परेको चट्याङका कारण एक जना बेहोस भएका छन । बिहान पौने ४ मा परेको चट्याङका कारण उदयपुरगढी-४ का इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन ।
ठूलो आवाजका कारण घाइते थापाको गाइघाट अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । चौध बर्षीय इन्द्रबहादुर सरद थापा मगरका छोरा हुन । 

सम्बन्धित समाचार