२०८३ बैशाख १८ गते , शुक्रबार

भट्टराई कुलवंश प्रतिष्ठानको नगर अधिवेशन सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २८ गते , शनिबार
भट्टराई कुलवंश प्रतिष्ठानको नगर अधिवेशन सम्पन्न

बिर्तामोड भट्टराई कुलवंश प्रतिष्ठान बिर्तामोड नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको शनिबार अधिवेशनसँगै प्रतिष्ठानको उभौली गोठधूप कार्यक्रमसमेत सम्पन्न भएको हो

अधिवेशनबाट नगर समिति सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्षमा बुद्धिराम भट्टराई, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, महिला उपाध्यक्ष  तारादेवी भट्टराई, सचिव बद्रीप्रसाद भट्टराई, सहसचिव तारा प्रकाश भट्टराई कोषाध्यक्षमा डम्बरबहादुर भट्टराई चयन भएका छन्

सदस्यहरुमा  टीकाप्रसाद भट्टराई, हरिहर भट्टराईगंगाराम भट्टराईभानुभक्त भट्टराई, सुशील भट्टराई, टेकप्रसाद भट्टराईरामचन्द्र भट्टराई, रत्नबहादुर भट्टराईटिकाराज भट्टराई दिपा भट्टराई महिला सदस्य रहेका छन

नगर अध्यक्ष बुद्धिराम  भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव जिवराज भट्टराई, केन्द्रीय कोषाध्यक्ष मनोज कुमार भट्टराई झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेका थिए   कार्यक्रममा सहभागीहरुलाई सहसचिव देविप्रसाद भट्टराईले स्वागत गरेका थिए भने सचिव मात्रिका भट्टराईले संचालन गरेका थिए

सोहि कार्यक्रममा भट्टराई बन्धुहरुको उभौली गोठपुजापनि सम्पन्न गरिएको जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले बताए उनका अनुसार बिर्तामोड नगरपालिका क्षेत्रमा ३५० घरधुरी भट्टराई बन्धुहरुको बसोबास रहेको  

सम्बन्धित समाचार