२०८३ बैशाख १८ गते , शुक्रबार

करेण्ट लागेर झापामा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २३ गते , सोमबार
करेण्ट लागेर झापामा एक जनाको मृत्यु

बिर्तामोड झापाको गौरिगञ्ज गाउँपालिका फत्तेपुरका करेण्ट लागेर एक जनाको मृत्यु भएको स्थानीय शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको मृत्यु भएको हो

सोमबार बिहान बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागेर घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार