२०८३ बैशाख १८ गते , शुक्रबार

क्लिन झापाद्वारा गोलधाप बजारमा सरसफाइ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २२ गते , आईतबार
क्लिन झापाद्वारा गोलधाप बजारमा सरसफाइ

बिर्तामोड सरसफाइ एवम् वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसर पारेर झापाको गोलधाप बजार सरसफाइ गरेको

आइतबार विहान नवनिर्वाचित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्था एवम् सरसफाइ अभियानकर्मीहरुको सहभागितामा हल्दिबारी गाउँपालिका को गोलधाप बजार सरसफाइ गरेकोे हो

वडा नम्बर का नवनिर्वाचित वडाध्यक्ष देवी थापा, क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्याय, उपाध्यक्ष सन्तोष न्यौपानेलगायत सहभागीहरुले करिब दुईसय मिटर क्षेत्रमा सरसफाइ गरेको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए

क्लिन झापाले वर्षेनी ससफाइ सप्ताहको अवसरमा सरसफाइका काम गर्दै आएको भने विभिन्न पालिकाहरुमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको

सम्बन्धित समाचार