२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा उद्घोषण तालिम शुरु

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २० गते , शुक्रबार
बिर्तामोडमा उद्घोषण तालिम शुरु

बिर्तामोड झापामा दिने उद्घोषण तालिम शुरु भएको तालिम बिर्तामोडस्थित सतगुरु श्री देवचन्द्र सदनको सभाहलमा शुरु भएको हो

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिसँग सम्बद्ध प्रदेश तथा जिल्ला कार्य समिति झापा तथा ईकाई समिति सदगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा तालिम शुरु भएको हो

दिपेन्द्र पौडेल सुवास रिजाल प्रशिक्षक रहेको तालिम जेठ २१ गतेसम्म सञ्चालन हुने बताइएको तालिममा ६० जना बढीको सहभागीता रहेको  

सम्बन्धित समाचार