२०८३ बैशाख १८ गते , शुक्रबार

डुबेर एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १७ गते , मंगलबार
डुबेर एक जनाको मृत्यु

इटहरी सुनसरीको कोशी गाउँपालिका स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरीको कोशी गाउँपालिका बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ बर्षीय राजेश शर्मा रहेका छन्

आज दिउसो पौने बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखेर उद्धार गरि उपचारको लागि स्थानीय क्लिनिक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पूरा गरी गरेको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको 

 

सम्बन्धित समाचार